नियम २१
ऋणपत्रको दोस्रो बजार सञ्चालन गराउने

बैङ्कले ऋणपत्रको दोस्रो बजार सञ्चालनको सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।